Ayurveda is the sacred knowledge of life that has been refined and perfected over the years ever since it originated in the Vedic era to bring total health solutions by harmonising the mind, body and soul. Ayurveda is not a mere system of medicine; it is a mantra for healthy living that has identified the healing power of nature and teaches to live in harmony with nature for attaining perfect health.

“ALL TREATMENTS ARE AVAILABLE IN NATURE – Nature has all cures”

Nature Care Hospital is a unique combination of different facilities such as Panchakarma, Ksharsutra, Physiotherapy, Acupuncture, Yoga and Meditation, Laboratory, Pharmacy along with Indoor facilities.

नेचर केयर अस्पताल एक झलक :

नेचर केयर अस्पताल अत्याधुनिक कम्प्युटराज्ड प्रविधिबाट सम्पूर्ण शरीरको जा“च गरी समन्वयात्मक तरिकाद्वारा उपचार गरिने नेपालकै प्रथम आयुर्वेदिक अस्पताल हो । दक्ष र विषेशज्ञ चिकित्सकहरु  तथा कर्मचारीहरुको कुशल कार्यक्षमता यस अस्पतालको अर्को विशेषता हो । सस्तो शुलभ र प्रभावकारी रुपमा उपचार दिंदै आएको यो अस्पताल दीर्घ रोगबाट पीडित एवं आर्थिक रुपमा कमजोर रोगीहरुको लागि एक मात्र बिकल्प हो ।

यस अस्पतालमा आकस्मिक तथा जीर्ण रोगीहरुका लागि गुणस्तरीय र प्रभावकारी मात्र नभई भविष्यमा रोग लाग्नै नदिने साथै रोकथाम एवं पुनस्र्थापना सम्बन्धि स्वास्थ्य सल्लाह र सुझावहरु दिइन्छ । यसका साथै जीवनशैली परिवर्तन, बिभिन्न स्वास्थ्य मूलक जनचेतनाका कार्यक्रमहरु यस अस्पतालका विशेष सेवाहरु हुन । यहा“ अन्तर¨ तथा बहिर¨ सेवाका लागि अनुभवी एवं विशेषज्ञ चिकित्सकहरु कार्यरत छन ।

नेचर केयर अस्पतालले नेपालमै पहिलो पटक अत्याधुनिक कम्प्युटराज्ड नाडी परिक्षण प्रविधि बाट शरीरका १० मुख्य अंगहरु मुटु, कलेजो, फोक्सो, मृगौला, सानो आन्द्रा, ठूलो आन्द्रा, फियो ,पित्त थैली, पिशाव थैली आदिको अवस्था बारे जानकारी गराउनुका साथै यस प्रविधिबाट हाम्रो शरीरका अंगहरुमा आइसकेको समस्या तथा भविष्यमा आउनसक्ने समस्याको समेत सङ्केत गर्दछ । जसको पूर्व जानकारी पाई यसको रोकथाम तथा उपचार गर्न मद्धत गर्दछ ।

Meet Our Doctors

Dr. Shila Sapkota
Dr. Prasansha Sharma